प्रधानमन्त्रीमा सुशीला कार्कीको औचित्य समाप्त भयो, राजीनामा दिनुपर्छ : प्रवक्ता भुसाल

काठमाण्डु – पहिला देश (पिलुल्स रिभोल्यूसन) ले मंसिर ५ गतेदेखि पुस १० गतेसम्म पूर्वको पाथीभरादेखि पश्चिम लिम्पियाधुरासम्म महासंकल्प यात्राको घोषणा गरेको छ । ‘पहिला देश’ले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गरी सुशीला कार्की नेतृत्वको सरकारको विस्थापनको माग समेत गरेको छ । पहिला देशका संयोजक एसपी शाहले वर्तमान सरकारले जेन्जीको बलिदानको अवमूल्यन गरेर पुरानै बाटोमा हिँडेको…