म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिलातर्फ डोल्पाकी सुनसरी रोका बिजयी भएको छ । ७६औँ अन्नपूूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका ४ नम्बर वडा कार्यालयले आयोजना गरेको चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूूर्ण आधार शिविरदेखि नारच्याङ ३१.छ किलोमिटर दूरीमा दौड प्रतियोगिता भएको…