चट्याङ लागेर ४ जनाको मृत्यु

काठमाण्डु- बुधबारको हावाहुरीसहित परेको वर्षा र चट्याङले विभिन्न जिल्लामा ४ जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापा, मोरङ, रोल्पा र अर्घाखाँचीमा गरेर ४ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी…