छाङ्गरु क्षेत्रमा माइनस १२ डिग्रीको चिसोमा सशस्त्रको गस्ती (तस्विरहरु)

काठमाण्डु- चुनाव नजिकिँदै आएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। चीन र भारतको सीमा क्षेत्र नजिकको दार्चुलाको छाङ्गरु क्षेत्रमा सशस्त्र गस्तीलाई निरन्तता दिएको हो । छाङ्गरु क्षेत्रमा हिमपातले तापक्रममा माइनसमा गएको भए पनि सशस्त्र प्रहरी टोलीले गस्ती गरिरहेको छ । माइनस १२ डिग्रीको चिसोमा सशस्त्र प्रहरी बल ५० गुल्म छाङ्गरुको नियमित सुरक्षा गस्ती गरिरहेको…