मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ग्राभेलिङ

ढोरपाटन बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । निसीखोला गाउँपालिका ४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो । विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको एक- एक करोड गरी दुई करोडमा स्तरोन्नति गरिएको हो । यस वर्ष चार किलोमिटर…