काठमाण्डु– प्रमुख प्रतिपक्षी काँग्रेस सांसद अभिषेकप्रताप शाहले नेपालले पनि भारतीय जमिन अतिक्रमण गरेको भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म प्रतिनिधिसभा बैठकको कारबाही अघि बढ्न नसक्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले बालेनको अभिव्यक्तिले राष्ट्रिय सुरक्षामा प्रश्न उठाएको बताए । प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले उनले सदन समक्ष माफी माग्नुपर्ने उनको भनाइ थियो ।…