नेकपाले माग्यो बालेन्द्रको अभिव्यक्तिप्रति रास्वपाको धारणा

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो भन्ने माग राखे । ‘देशको जिम्मा लिएको रुलिङ पार्टीका हिसाबले राष्ट्रिय…