पाकिस्तानलाई एक्ल्याउने मोदीको रणनीति कसरी भयो असफल ?

काठमाण्डु - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रोष्ट्रमा मुट्ठी बजार्दै पाकिस्तानका नेताहरूमाथि सीधा चुनौती दिँदै भनेका थिए, ‘भारतले तपाईंहरूलाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्न सफलता हासिल गरेको छ, र हामी ती प्रयासलाई अझ तीव्र बनाउनेछौँ ।’ मोदीले साँझ पर्न लाग्दा भारतको दक्षिणी राज्य केरलामा आयोजित समर्थकहरूको विशाल सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामी सुनिश्चित गर्नेछौँ कि तपाईंहरू…