नेपाली सेनाको शान्ति मिसन योगदान विश्वभर प्रशंसनीय : प्रधान सेनापति सिग्देल

काठमाण्डु - प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट नेपाली सेनाले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तरराष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उनले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको ऐतिहासिक योगदानको स्मरण गरे। नेपाली सेनाको…