लगानीकर्तालाई बजेट मन परेन, सेयर बजारमा २६ अंकको पहिरो

काठमाण्डु– आर्थिक वर्ष २०८३/८४ को बजेट पश्चात खुलेको सेयर बजार राताम्मे भएको छ । शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत सेयर बजारका विषयमा ल्याएको नयाँ व्यवस्था लगानीकर्ताले मन नपराएका हुन् । यसदिन बजार २६.७२ अंकले घटेर परिसुचक २७५५ मा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारका दिन ६ अर्ब ३ करोडको…