काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणका सिलसिलामा दिल्ली उडेका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार अपराह्न दिल्लीका लागि उडेका हुन् । लामिछानेका साथमा पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा पनि दिल्ली गएका छन् । ४ दिने भारत…