काठमाण्डु– इरानका राष्ट्रपति मसुद पजेस्कियानले पदबाट राजीनामा दिएका छन्। पजेस्कियानले देशका सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनीलाई आफ्नो राजीनामा पठाएका हुन् । आइतबार पठाइएको पत्रमा पेजेशकियानले राष्ट्रपति र सरकारलाई देशका प्रमुख तथा महत्वपूर्ण निर्णय प्रक्रियाबाट प्रभावकारी रूपमा बाहिर राखिएको उल्लेख गरेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) भित्रका कट्टरपन्थी समूहहरूले राज्य सञ्चालनमा नियन्त्रण स्थापित गर्न सफल…