त्रिकोणात्मक शृङ्खलामा नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग खेल्दै

काठमाण्डु - त्रिकोणात्मक क्रिकेट शृङ्खला अन्तर्गत नेपाल ‘ए’ क्रिकेट टोलीले बिहीबार स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दैछ । बिहीबारदेखि सुरु हुन लागेको शृङ्खला वैशाख २८ गतेसम्म चल्ने छ । त्रिकोणात्मक क्रिकेट शृङ्खलामा नेपाल ‘ए’, स्कटल्याण्ड र अमेरिका सहभागी हुनेछन्। खेल तालिका अनुसार नेपाल ‘ए’ले बिहीबार पहिलो खेल स्कटल्याण्ड, वैशाख २५ गते दोस्रो खेल अमेरिकासँग, वैशाख २६…