काठमाण्डु – पोखराको फेवातालमा बोट पल्टिँदा अलपत्र परेका १ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले सकुशल उद्धार गरेको छ । बुधबार पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर १ जना अलपत्र परेपछि सशस्त्रले उद्धार गरेको हो । तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८…