काठमाण्डु- विश्व कोरोना महामारीको प्रभाव पूर्ण रूपमा समाप्त हुन नपाउँदै अर्को भाइरस हन्ता भाइरसको चर्चा फेरि सुरु भएको छ। हालै आन्ध्र महासागर क्षेत्रमा सञ्चालित एक जहाजमा यस भाइरसका कारण ३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्र फेरि सचेत बनेको छ। विशेषज्ञहरूका अनुसार अर्जेन्टिनाबाट दक्षिण अफ्रिका जाँदै गरेको एमभी होनिडस नामक जहाजमा यो संक्रमण…