काठमाण्डु- कीर्तिपुरमा बुधबार दिउँसो २४ वर्षीय गुल्मी धुर्कोट घर भएका विपिन घिमिरेकाे धारिलो हतियार प्रहार गरी हत्या भएकाे थियो । सो घटनामा सोधपुछ तथा अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने र मृत्यु हुने साथी साथी रहेको भनाइ छ । उनीहरुविच विवाद बढेपछि घटना घटेको हो । प्रारम्भिक अनुसन्धानको…