बालेनविरुद्ध तरुणदलको नाराः र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्र !

काठमाण्डु– काँग्रेसनिकट नेपाल तरुण दलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।तरुण दलले ‘नेपालले पनि भारतको जग्गा कब्जा गरेको’ भन्ने बालेनको अभिव्यक्तिविरुद्ध मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको भूमि कब्जा गरेको’, अभिव्यक्ति दिएका थिए । प्रदर्शनकारीले र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्रः…