काठमाण्डु- विद्युतीय सवारी निर्माता एक्सपेङ-जी सिक्सले सन् २०२६ को पहिलो तीन महिनामा आफना इभी ब्रान्डका गाडी बिक्री गरेर विश्वव्यापी सफलता हासिल गरेको छ । कम्पनीले सात देशमा चिनियाँ नयाँ ईभी ब्रान्डहरूको सबैभन्दा धेरै बिक्री गरेर पहिलो स्थानमा पुगेको हो । कम्पनीले यसरी पहिलो स्थान ओगट्नुमा यसको मोडल मुख्य रहेको बताएको छ । यो गाडी आधुनिक…