दशगजा क्षेत्रमा भारतीयले खुसु–खुसु १५० मिटर बाटो खनेपछि‍‍‍‍‍…

काठमाण्डु– झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उनले भने “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ…