मोहना नदीमा फसेका २५ जनाकाे सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

काठमाण्डु - वर्षासँगै कैलालीकाे मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आज बर्षासँगै मोहना नदिमा आएको बाढिमा फसेका २५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हाे । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा मोहना नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए…