काठमाण्डु – अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ११वटा खच्चडमध्य ९ वटाको सकुशल उद्धार गरिएको छ । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जानकारी दिए । अछामबाट दैलेख आउने क्रममा बिहान पुलको लट्ठा चुँडिदा खच्चड फसेका थिए । पुलबाटै उद्धार…