सशस्त्रका आईजीपीले आफ्नै पदावधि घटाएर गृहमा बुझाए ३० वर्षे हटाउने ऐनको मस्यौदा

काठमाण्डु– सशस्त्र प्रहरी बलले संगठनमा कार्यरत कर्मचारीहरूको ३० वर्षे सेवाअवधि हटाउने गरी तयार पारिएको ऐनको मस्यौदा गृह मन्त्रालयमा पठाएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बलले बिहिबार ऐनको मस्यौदा गृह मन्त्रालयमा पठाएको हो । सशस्त्र र नेपाल प्रहरीमा लामो समयदेखि ३० वर्षे सेवाअवधि हटाउने विषयमा छलफल चलेको थियो । मस्यौदामा सशस्त्र प्रहरीले संगठनका…