काठमाण्डु – गृह मन्त्रालयले जेठ २८ देखी हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएका जानकारी दिएको छ । आज प्रतिनिधि सभामा जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले घटनामा १३० जनाको मृत्यु, १४४ जना घाइते भएको जानकारी दिए । गृहमन्त्री लेखकलाई ४८ जना वेपत्ता भएको र ५९४ पशुचौपाया नोक्सानी भएको पनि जानकारी दिए । यसबर्षको बाढी…