आफ्नो बारेमा उठेका प्रश्नहरूबारे अनुसन्धान गर्न प्रहरीलाई गृहमन्त्री लामिछानेको आग्रह

काठमाण्डु– कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा उठेका प्रश्नहरूको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् । आइतबार मन्त्रालयमा बिदाइ पत्रकार सम्मेलन गर्दै लामिछानेले विवादमा आएका विषयको अध्ययन अनुसन्धान अघि बढाउन प्रहरीलाई आग्रह गरेका हुन्। आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने लामिछानेले बताए । उनले आफू…