काठमाण्डु – दाङको बङलाचुली गाउँपालिका–५ मा ससुराको गोठमा आगजनी गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गर्ने उनकी बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई गोठको छानामा फाल्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठ…