चिनियाँ सहायक परराष्ट्रमन्त्री हुआ उप-विदेशमन्त्रीमा नियुक्त

काठमाण्डु-चीनका सहायक परराष्ट्रमन्त्री हुआ चुनयिङ उप-विदेशमन्त्रीमा नियुक्त भएकी छन् । सहायक परराष्ट्रमन्त्री चुनयिङलाई उप-विदेशमन्त्रीमा नियुक्त गरिएको सोमबार आधिकारिक घोषणा गरिएको चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ । सन् १९७० मा जन्मेकी उनी पश्चिम युरोपेली मामिलाको पूर्वविभाग, युरोपेली मामिला विभाग, सूचना विभागका साथै सिंगापुरको चिनियाँ दूतावास र ईयूमा चिनियाँ मिशनमा काम गरिसकेकी छिन् । यस्तै,…