काठमाण्डु- सशस्त्र प्रहरी बलले बझाङ जिल्लाको साइपाल गाउँपालिका–४ उरईस्थित नाग्ना डाडामा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच सीमामा रहेको सहायक सीमा स्तम्भ (सीमा चिह्न) नं. २ को अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङबाट सशस्त्र प्रहरी नायव उपरीक्षक जनकराज पन्तको कमाण्डमा यही जेठ १३ गते त्यसतर्फ गएको सशस्त्रको टोली सीमा स्तम्भ…