काठमाण्डु - नेपाली सेनाले विभिन्न पदमा साढे ३ हजार जनाका लागि दरखास्त आह्वान गरेको छ । देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागि भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार र सुचिकार,सफाईकर्मी,चर्मकर्मी,लोहाकार,केशकर्तक,माली लगायतका पदमा ४१३ जना कर्माचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस ७ गतेसम्म सेनाको…