काठमाण्डु - चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई एमआरआई मेसिन हस्तान्तरण गरेको छ । बुधबार चीनका लागि नेपाली राजदूत छन सोङ् र प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए)का सदस्यले सैनिक अधिकृतलाई उक्त मेसिन हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्याएको योगदानका लागि चीन सरकार तथा…