बारामा गोली चल्दा एक भारतीय नागरिकको मृत्यु

बारा - बारामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक शिवपुजन यादव रहेको प्रहरी जनाएको छ । यादवलाई शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका–२ भुतही पुलमा गोली प्रहार भएको हो । मृतक यादव भारतको मोतिहारी छौडादानोका स्थानिय हुन् । उनको एलएस न्युरो अस्पताल परिवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला…