प्रधानसेनापति शर्मा र ईजरायली राजदूतबीच भेटवार्ता

काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका राजदुत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका राजदुत हानान गोडर गोल्डबर्गर बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क…