सेनाको रथी बने सिताराम खड्का, बानियांलाई पोखराको पृतनापतिको जिम्मेवारी

काठमाण्डु – नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले खड्कालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई बलाध्यक्षरथीको जिम्मेवारी दिइएको छ । बैठकले सेनाका सहायकरथी बिजय थापा र आश बहादुर तामाङलाई उपरथीमा बढुवा गरेको छ । थापालाई सुदुरपश्चिम पृतनाको पृतनापति र तामाङलाई वार कलेज नगरकोटको प्रमुखको जिम्मेवारी…