प्रहरीमा धीरजप्रताप र सशस्त्रमा अर्याललाई आईजी बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु– सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार दिउंसो बसेको बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो । सरकारले प्रहरीमा वरियतामा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छयाउंदै तेस्रो नम्बरमा रहेका सिंहलाई प्रहरी…