प्रधानमन्त्री भेट्न सुरक्षा निकायका प्रमुख खुमलटारमा

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सुरक्षा निकायका प्रमुखहरु खुमलटार पुगेका छन् । साेमबार प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री दाहाललाई भेट्न मंगलबार नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गूप्तचर प्रमुख हुतराज थापा खुमलटार पुगेका हुन् । उनिहरुले नयां प्रधानमन्त्रीलाई सामुहिक बधाई दिएर फर्केको खुमलटार स्रोतले बतायो । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…