प्रधानसेनापतिद्धारा उपरथी र महासेनानीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु -  नेपाली सेनाका सहायक रथी डा. दिपक प्रसाद बास्तोला  प्राविधिक उपरथीमा बढुवा भएका छन् । मंसिर २३ गते बढुवा भएका डा. दिपक प्रसाद बास्तोलालाई  प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । अवकाश हुनुभन्दा एक महिना अगाडि बढुवा भएका प्राविधिक उपरथी दीपकप्रासद बास्तोला र…