नेपाली सेनाका अवकासप्राप्त रथी महतको निधन

काठमाण्डु - नेपाली सेनाका अवकासप्राप्त रथी बलदेव राज महतको निधन भएको छ । महतको शुक्रबार राति निधन भएको सैनिक स्रोतले जानकारी दियो । महतको निधन भएको पुष्टि भएपनि कारण भने खुल्न सकेको छैन । उनको शिक्षण अस्पताल महाराजगंजमा अहिले पोष्टमार्टम भइरहेको छ । नेपाली सेनाका प्रवक्ता सहायरकथी नारायण सिलवालले महतको निधन भएको जानकारी दिए ।…