तीन डीआईजीको बढुवा सिफारिस लोकसेवाद्धारा सदर

काठमाण्डु-  लोकसेवा आयोगले नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारले गरेको सिफारीसलाई सदर गरेको छ । वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीले लोकसेवा आयोगमा उजुरी दिएपछी उनिहरुको बढुवा रोकिएको थियो । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक…