काठमाण्डु - प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी डा. अरुण कुमार न्यौपाने र उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागर बहादुर केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच मंगलबार न्यौपानेलाई प्राविधिक उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह र केसीलाई मानार्थ उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान…