काठमाण्डु – नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का उच्च सुरक्षा अधिकारीहरुको बैठक भारतको नयाँ दिल्लीमा सुरु भएको छ । बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली दिल्ली पुगेको छ । महानिरीक्षक खनालले सशस्त्र प्रहरी र एसएसबीबीच बर्सेनि नियमित रूपमा यस्तो बैठक हुँदै आएको बताए । एक…