काठमाण्डु – नेपाल प्रहरीमा कार्यबाहकको विषयलाई लिएर असन्तुष्टि देखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा भइरहेको इन्टरपोलको ८९औं महासभामा सहभागी हुन त्यसतर्फ जाँदा उनले एआइजी निरजबहादुर शाहीलाई कार्यवहाकको जिम्मेवारी दिएका छन् । त्यसमा महानिरीक्षक थापापछी वरियतामा एक नम्बरमा रहेका एआईजी हरि पालले असन्तुष्टि जनाएका हुन । प्रहरीमा महानिरीक्षक थापा…