प्रधानसेनापति शर्मा र भारतका सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनाध्यक्ष एमएम नरवणेबीच भेटवार्ता भएको छ । चारदिने भ्रमणका क्रममा दिल्ली पुगेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच छलफल भएको हो । दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको जनाइएको छ । भ्रमणका…