प्रधानसेनापति शर्माको भारत भ्रमण : यस्ता छन् छलफलका एजेण्डा

नयां दिल्ली - नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अर्को हप्ता भारत भ्रमणको क्रममा नयां दिल्ली आउंदैछन् । सेनापति शर्मा भारतले प्रदान गर्ने मानार्थ प्रधानसेनापतिको सम्मान ग्रहण गर्न भारत आउन लागेका हुन । शर्माले भारतिय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने…