धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिए

काठमाण्डु – धनुषा र सर्लाहीका प्रहरी प्रमुखको काज सरुवा गरिएको छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । उनीहरु दुवैलाई काजमा खटाइएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिए । धनुषामा प्रहरी प्रधान कार्यालयबाट…