नेपाली सेनाले आफ्ना कर्मचारीलाई हवाई र बसबाट नि:शुल्क घर पठाउँदै (तालिकासहित)

काठमाण्डु – नेपाली सेनाले दसैंको अवसर पारेर निःशुल्क रूपमा आफ्ना कर्मचारीलाई यातायात तथा हवाई सेवा सुरू गरेको छ । सेनाले असोज १८ गतेदेखि निःशुल्क हवाई तथा यातायात सेवा सुरू गरेको हो । जंगी अड्डाका अनुसार सेवा असोज ३० गतेसम्म जारी रहने छ । सेनाले आफ्ना सबै दर्जाका कर्मचारीलाई तथा आश्रित परिवारका लागि मात्रै यो सेवा…