चाडपर्वलाई लक्षित गर्दै ट्राफिक महाशाखाद्धारा ‘यात्रु सहायता कक्ष’ सञ्चालन

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गर्दै 'यात्रु सहायता कक्ष' संचालनमा ल्याएको छ ।प्रहरीले काठमाण्डुको गंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरी आजदेखी बिधिवत रुपमा सेवा दिन शुरु गरेको हो । टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरुप नयाँ बसपार्कमा…