काठमाण्डु – नवनियुक्त गृहमन्त्री बालकृष्ण खांडले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा रोक्न निर्देशन दिएका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआईजीको सरुवा कार्यान्वयन नगर्न गृहमन्त्री खांणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका हुन् । यससंगै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुंदा गरेका निर्णय उल्टाउने प्रक्रिया सुरु…