काठमाण्डु – भारतीय सेनाको आयोजनामा हुने ‘चिफ कन्क्लेभ’ सेमिनारमा सहभागि हुन नेपालका ८ पूर्व प्रधानसेनाापतिहरू दिल्ली जाने भएका छन् । भारतीय सेनाका मानार्थ महारथी समेत रहेका पूर्व प्रधानसेनापतिहरु असोज १ र २ गते हुने चिफ कन्क्लेभ सेमिनारमा सहभागी हुन दिल्ली जान लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति…