उद्धार कार्यमा नेपाली सेना

काठमाण्डु – विगत केहि दिनदेखी परिरहेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी/पहिरोबाट प्रभावितलाई नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालन गरि खोज तथा उद्धार कार्यलाई जारी राखेको छ । सिरहाको गोलबजार नगरपालिका– ९ स्थित घुर्मी खोलामा आएको बाढीले डण्डा टोललाई प्रत्यक्ष असर गर्न सक्ने भएकोले उक्त जोखिमलाई न्युनिकरण गर्न नेपाली…