नेपाल– भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

काठमाण्डु –नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । असोज ४ गतेबाट सुरु भएको संयुक्त सैनिक अभ्यास शनिबार भारतीय सेनाका मध्य कमाण्ड सेनापति एसएस महलले भारतको पिथौरागढमा समापन गरेका हुन् । ‘सूर्यकिरण’ नाम दिइएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना र भारतीय सेनाका ४ सय जना फौज…