काठमाण्डु – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा रोक्न निर्देशन नआएको स्पष्ट पारेको छ । यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एआईजीको सरुवा कार्यान्वयन नगर्न गृहमन्त्री बालकृष्ण खांणले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको खबर बाहिरिएको थियो । तर, प्रहरी प्रधान कार्यालयले भने गृहबाट कुनै निर्देशन नआएको स्पष्ट पारेको…